हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, February 25, 2013

आइटी ब्याकरण

रामजी बलामी 

ए फर एप्पल, एप्स, एन्ड्रोइड

बि फर ब्लुटुथ, ब्रोडलिंक

सि फर च्याट,क्रोम, साइबर

डि फर डाउनलोड, डेल

इ फर इमेल, इ–कमर्स

एफ फर फेसबुक, फायरफक्स

जि फर गुगल, जिमेल, ग्याजेट, जिपिएस

एच फर एजपी, ह्याकिङ, हटमेल

आइ फर आइपड, आइप्याड, इन्टरनेट

जे फर जुम, जाभा

के फर क्यास्पेरेस्की, 

एल फर ल्याप्टप, लिंक्डइन

एम फर म्यासेन्जर, मोबाइल, माइक्रोसफ्ट, माइस्पेस, मोजिला

एन फर नोकिया, नेटबुक

ओ फर अफिस प्याकेज 

पी फर पिकासा, पेपल, प्रोग्रामिङ 

क्यु फर क्विकहिल, 

आर फर रयाम् , रिसर्च

एस फर सामसुङ, सफारी, सफ्टवेयर, सोनी

टि फर ट्विटर, ट्याब्लेट

यु फर युपिएस

भि फर भिडियो, भाइरस

डब्लु फर वाइफाइ, वाइम्याक्स, वेबसाइट

एक्स फर एक्सपी

वाइ फर युट्युव, याहु

जेड फर जुकरवर्ग

यस्तो रहयो मिदास क्यान इन्फोटेक २०१३

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेक मेलाको १९ औं संस्करण हिजो  सम्पन्न भएको छ । इन्फोटेकको हिजो  अन्तिम दिन मात्रै ६२ हजार ५ सय ५१ जनाले अवलोकन गरेका छन । मिदास क्यान इन्फोटेक २०१३ को यो संस्करणमा जम्मा ४ लाख ३१ हजार ३ सय ५० जनाले इन्फोटेकको अवलोकन गरेका छन ।

इन्फोटेकको पहिलो, दोस्रो, तेस्रो ,चौथों  र पाँचौ  दिन क्रमशः ४९ हजार ४ सय ५५, ७४ हजार ३ सय ५१, ७७ हजार ३ सय ७,  १ लाख १३ हजार ३ सय २१ र  ५४ हजार ३ सय ६५  जनाले इन्फोटेक अवलोकन गरेका थिए । पाँचौ दिन  बिजनेश डेको रुपमा घोषणा गरिएको थियो ।

मिदास क्यान इन्फोटेकको यो १९ औं संस्करण विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव केशव प्रसाद भट्टराइले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले रोजगारी अभिवृद्धि र समुन्नत विकासकालागि सूचना तथा संचार प्रविधि क्षेत्रको  भुमिका अत्यावश्यक भएको भन्दै यसका लागि सूचना प्रविधिसँग सम्वन्धित नीतिनिर्माण तथा इ–गभर्मेन्समा सरकारले ध्यान दिइरहेको वताउँनु भएको थियो ।

यस पटकको इन्फोटेकमा काठमाडौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार बहादुर अधिकारी, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डे, नेपाल चेम्वर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, रघुजी पन्त, राजेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता गगन थापा, नबिन्द्र राज जोशी, पूर्व सूचना तथा संचार मन्त्री शंकर पोखरेल, एमाले नेता कृष्ण गोपाल श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि वास्कोटा लगायत अन्य विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका छन  ।
नेपाल टेलिकमले १ सयमा १ सयको सुबिधासहित उपलब्ध गराएको सिम लिनेको भिड , 

प्रविधिको विकास, विस्तार र प्राविधिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्ने गराउने लक्ष्यका साथ आयोजित मेलामा अबलोकनकर्ता हरुको निकै भिड लागेको थियो ।  ईन्फोटेकको यस उन्नाईसौं संस्करणको शिर्ष प्रायोजन मिदास टेक्नोलोजिज प्रालिले गरेको थियो । प्लाटिनम स्पोन्सर डेल बाई नियोटेरिक नेपाल, डायमण्ड स्पोन्सर वेव सर्फर, गोल्ड स्पोन्सरहरु नेपाल टेलिकम र जेनेरेशन नेक्स्ट, सिल्भर स्पोन्सरहरु एस् पावर वि.पि.ई. र माया एनिमेशन एकेडेमी र प्रिन्ट स्पोन्सरमा फोन पे प्रालि रहेको थियो ।

यस संस्करणको मिदास क्यान ईन्फोटेकमा मुख्य हल भित्र ३९ वटा र वाहिर १ गरी ४० ब्रान्डिङ्ग प्याभिलीएन, ट्रसमा १४४, ओपन स्पेस १४, वाल ७, फुड स्टल १५ गरी जम्मा २२० स्टल (प्रदर्शनीकक्ष) हरु रहेका थिए ।  मेलामा विद्यार्थीलाई ५० रुपैंया र सर्वसाधारणलाई १ सय रुपैया टिकटदर तोकेका थियौ भने २८ गतेलाई बिजनेश डे घोषणा गरेको थियो । 

शिर्ष प्रायोजक मिदास टेक्नोलोजिज् प्रालिले इन्फोटेकको अवसरमा सार्वजनिक गरेको  मिदास इ क्लास प्रति अवलोकनकर्ताहरुको निकै चासो र सकारात्मक प्रतिक्रिया आएको छ ।बिषय बिज्ञहरुको समूहले आधुनिक प्रविधिको प्रयोग गरी तयार पारीएको ब्लष्mबतभम ब्गमष्य खष्कगबकि त्भबअजष्लन क्ष्मिभ भएको र शिक्षण पद्दतिलाई बैज्ञानिक तवरबाट प्रस्तुत गरिएको छ । स्कुलमा लागु गर्न शिक्षकहरुलाई क्षमता भिवृद्धि तालिम कार्यक्रम समेत ल्याएको छ । 

निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावली संकलन स्टलबाट इन्फोटेक अवधिभर ५ सय ८२ जनाले सेवा लिएका छन । नेपाल रेडक्रस सोसाइटी सितापाइला उपशाखा, नेपाल जेसिज र क्यानले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ सय ९२ पिन्ट रगत संकलन भएको छ । भायनेट कम्युनिकेशन प्रालिले ल्याएको उपहार अन्तर्गत सामसुङ गलेक्सी नोट २ बालाजु निवासी मधुबाला श्रेष्ठले जितेकी छिन । 

प्लाटिनम स्पोन्सर नियोटेरीक नेपालले सार्वजनिक गरेको अपरेटीङ्ग सिस्टम विन्डोज ८ भएका डेल ब्रान्डका ल्यापटप तथा ट्यावलेटहरु, विभिन्न नेपाली एप्लीकेशनहरु सपोर्ट गर्न सक्ने विन्डोज ८ नोकिया लुमिया मोवाईल फोन, सस्तो ट्यावलेटहरु तथा ट्यावलेटहरु खरिद गर्नेहरुको संख्या पनि निकै थियो । डायमण्ड स्पोन्सर वेवसर्फरले ईन्टनेटको पहँुच विस्तारकालागि ल्याएको ईन्टरनेट प्याकेमा विशेष छुट दिएको थियोे । त्यस्तै गोल्ड स्पोन्सर नेपाल टेलिकमले वाईम्याक्स प्रविधिको बजार प्रवद्र्धन तथा ई–भिडियोको वारेमा विस्तृत जानकारी दिनुका साथै एक सय रुपैयामा सिममा रु एक सय बराबरको टक टाइम समेत उपलब्ध गराएको थियो ।  । साथै टेलिकमले प्रदर्शनीको समयमा प्रदर्शनी स्थलमा मोवाईल प्रयोगको चापलाई ध्यानमा राखी नेपाल टेलिकमले मोवाईल विटीएसभ्यान समेत राखिएको थियो । गोल्ड स्पोन्सर जेनेरेशन नेक्स्टले प्रदर्शनमा राखेको डेल ब्रान्डका ल्यापटप, मोनिटर, प्रिन्टरहरु र एम.११० मोडेलको पाल्म साईज प्रोजेक्टरहरु अवलोकनकर्ताहरुको रोजाइमा प¥यो । 

अफिसियल मोबाइल एप नेपवेज प्रालिको एनलोकेट मोबाइल एप्लिकेशनको प्रयोग गरेर विदेशबाट १३ हजार ३ सय २१ पटक मिदास क्यान इन्फोटेक २०१३ को स्टलहरु अवलोकन गरेका छन भने प्रदर्शनीस्थल बाहेक काठमाडौबाट मात्रै पनि ३० हजार १ सय ५१ पटक स्टलहरु अवलोकन गरेका छन । कम्पनीले प्रदर्शन सकिएको एक महिना पछिसम्म पनि इन्फोटेकका स्टलहरुका वारेमा जानकारी एनलोकेट मोबाइलमा उपलब्ध गराउने जनाएको छ । साथै इन्फोटेककै अन्तिम दिन नेप्वेज प्रालिले पूर्व सुचना तथा संचार मन्त्री शंकर पोखरेलद्वारा इन्फोटेकको वारेमा सवै जानकारी भएको एनलोकेट डटकम वेबसाइट समेत सुरुवात गरेको छ । उक्त वेबसाइटमा इन्फोटेकको सवै जानकारी एक महिना सम्म रहने समेत कम्पनीले जनाएको छ ।
सिल्भर स्पोन्सर एस् पावर विपिईले फोर्ट्युनर ब्रान्डका १०० भि.ए. देखि १५ के.भि.ए.सम्मका आधुनिक प्रविधियुक्त सोलार ईन्भर्टरहरु र  १ के.भि.ए.देखि ४८०० के.भि.ए. सम्मका वि.पि.ई. अनलाईन युपिएसहरुको पनिप्रदर्शनी गरेको थियो । सिल्भर स्पोन्सर माया एनिमेशन एकेडेमीले क्यान ईन्फोटेकका अवलोकनकर्ताहरुलाई थ्रीडी एनिमेशन मुभीजको वारेमा जानकारी दिनुका साथै नेपाली एनिमेटरहरुद्वारा तयार गरीएका एनिमेटेड मुभिजसमेत प्रदर्शनी गरेको थियो । 

इन्फोटेकको अवसरमा इन्कटेक प्रालिले ल्याएको एचडिसी सफल ७ ट्याब्लेट पिसी ७ हजार रुपैंयामै उपलब्ध गराएको थियो । इन्फोटेकमा राखेका विभिन्न सफ्टवेयरहरुको जानकारी लिने, खरिद गर्नेको भिड र प्रतिक्रियाले नेपालमा सफ्टवेयरको विकासमा एउटा इँटा थपिएको आभास गराएको छ । आइटी क्षेत्रमा लाग्नेहरुका लागि इन्फोटेक कुम्भमेलाको रुपमा रहदै आएको छ । 

फोटो:अन्लाईन 

सिमित क्षेत्रको आंशिक चित्रण ‘बलामी’ पुस्तक

रामजी बलामी

आफ्नो जातिप्रति गर्व लाग्नु मानवीय स्वभाव नै हो । यही स्वभावीय यात्रामा लागीरहंदा तीन महिना अघि बलामी जातिको वारेमा पुस्तक प्रकाशन भएको खबर पाँए । यो खबरले मुहारमा छाएको खुसी व्यक्त गर्न पनि सकेको थिएन तर त्यो खुसी धेरै समय टिक्न भने सकेन । अंग प्रत्यंगमा सल्बलाएको खुसी पुस्तक हात परेको रातभरमै बज्रपातसावित बन्यो ।

बेखराम बलामी (श्रेष्ठ) द्वारा लिखित पुस्तक ‘बलामी’ मा चित्लाङ, नुवाकोट, थानकोट, सितापाइला, बालाजु, फर्पिङ लगायतका बलामी जातिको विविध पाटाहरु समेटिएका छन । जन्मदेखि मृत्युसम्मका गतिविधि, रहनसहन, चाडपर्व, धार्मिक, सास्कृतिक पक्ष लगायतका कुराहरु झल्काउन खोजिएको छ । यसका साथै पुस्तकमा नेपालको इतिहास र अन्य जातिको जानकारी पनि उतार्न भ्याएका छन ।

लेखकको पुख्र्याैली थलो भएर पनि हुन सक्छ अन्य क्षेत्रका तुलनामा चित्लाङका बलामीहरुका वारेमा विस्तृत विवरण पुस्तकमा पढ्न पाइन्छ । पुस्तकको बीचमा केही रंगीन फोटाहरुले बलामी संस्कृतिलाई झल्काउने कोसिस गरिएको छ । पुस्तकको अध्ययनबाट संक्षेपमा भए पनि बलामी जातिको वारेमा वुभ्mन सघाउ पुग्ने छ । 

लेखकः बेखराम बलामी श्रेष्ठ
प्रकाशक ः श्री बलराम पुस्तकालय
मुल्य ः २५० रुपैंया
बलामी जातिलाई अझै पनि नेपाली समुदायमा बालविवाह गर्ने समुदाय भनेर चिन्ने गरिन्छ । नेपाली संञ्चार माध्यममा समेत विशेषतः कागती गाउँमा हुने वालविवाहको प्रसंगले राम्रै स्थान पाएको हुन्छ तर अहिले त्यस्तो अवस्था भने छैन । बलामी जातिको क्षेत्रगत बसाइका आधारमा विगत र वर्तमान वुभ्mन  पुस्तक उपयोगी छ । 

बलामी जातिको वारेमा पुस्तक प्रकाशन भएको खबरले जति खुसी दिलायो त्यो भन्दा बढी दुःख पुस्तक पढे पछि लाग्यो । पुख्र्याैली बलामी भए पनि श्रेष्ठमा रुपान्तरित भएका लेखकले यो समुदायको उत्थानमा एउटा इंटा थपिदिएको भए पनि आम बलामी समुदायमा हर्ष भन्दा विस्मातको विउ बढी छरिदिएका छन ।
पुख्र्याैली थर रुपान्तरित भएर पनि बलामी जातिप्रति देखाएको उत्सुकता र योगदानको कदर त गर्नै पर्छ तर अझै केही समय लगाएर पक्षपात नगरि पुस्तक लेखेको भए बलामी समुदायको इतिहासमा एउटा नाम थपिने थियो । विडम्वना त्यो हुन नसकेकोमा दुःख र सहानुभूति व्यक्त गर्न वाध्य भएँ । 

पुस्तकका अधिकांश पानामा फिक्का प्रस्तुतीसहित विगतका अनुसन्धाताहरुलाई प्रभावित पर्न खोजिएको देखिन्छ । बुवहुपन र लहलहैपनको झल्को पुस्तकमा धेरै पाइन्छ । ‘बल्ल्हमी’ र ‘बल्ल’ छुट्टै जाति भएको पुस्तकमा जनाए पनि कुन जाति भन्ने वारेमा ठोस कुरा उल्लेख गर्न लेखक चुकेको देखिन्छ । इतिहासको पर्दा उघार्न प्रमाणित प्रमाणहरु प्रस्तुत गर्ने क्रममा पनि लेखक चुकेका हुन भन्न सकस मान्नु पर्दैन । लेखकले भने जस्तो बलामीले श्रेष्ठमा मात्रै थर परिवर्तन गरेको र गमालबाट बलामी भएको भन्ने कुरा छेउटुप्पो कहिकतै कुनै हालतमा स्विकार्न सकिन्न । यो कुराले लेखकको अनुसन्धान फितलो भन्ने कुरा पुष्टी गरेको छ । बलामीबाट धेरैवटा थरमा रुपान्तरण भएका प्रशस्त प्रमाण लेखककै आँसपास घुमिरहेका भए पनि त्यो कुरा लुकाउनुको पछाडि कुनै रहस्य छन भन्ने कुरा अड्कल गर्न साह्रो पर्दैन । 

अर्काे कुरा एक दुइ जनाले गमालबाट परिर्वतन भइ बलामी हुंदैमा सिंगो तीन बस्तीलाई नै आरोप खन्याउनु आकाश हेरेर थुक्नु बरावर देखिन्छ । टिस्टुङमा मनाइने बज्रवाराही मेला तीन दिनको हो १२ वर्षको होइन, टिस्टुङ–दामन–हेटौडा–कुलेखानी मार्गको नाम त्रिभुवन राजपथ हो महेन्द्र राजमार्ग होइन । कलाटु र टुपीखेल लगायत गमाल थरका मित्रहरुले बलामी थर लेखेको कुरा पनि सही होइन । बलामी जातिको उद्गमस्थल मानिने नुवाकोटमा समेत अरुलाई पठाएर अध्ययन गर्न लगाएको पाइयो । यस्ता कमजोरीहरु हेर्दा लेखकले ठूलै बल्ड्याङ खाएको अनुभूति हुन्छ ।स्थलगत अध्ययन नभएको कुरा पनि प्रमाणित हुन्छ ।

स्वदेशी, विदेशी तथा जातीय लेखकहरुको ऐतिहासिक पुस्तक अध्ययन गरी लेखिएको भनिए पनि पुस्तकमा सतही विश्लेषण ज्यादा पाइनुका साथै कहिकतै इतिहासलाई नै चिप्ल्याउन खोजिएको जस्तो भान हुन्छ । बलामी सम्वन्धी विगतमा अनुसन्धान गरी पुस्तक तयार पारेका केही विदेशीहरुलाई समेत छाँयामा पार्ने लेखकको मनशाय स्पष्ट कोरेका छन । लेखकले बलामी जातिको पहिलो इतिहासकार भनि दावी नगरेपनि पाठकले यसको सुंइको पाउन गाह्रो पर्दैन । पुस्तकमा समावेश आधार, तथ्य र प्रमाणहरु फिक्का र दोषारोपण प्रकृतिका धेरै छन भन्ने कुरा स्वयं छिमेकी वस्तीको प्रतिक्रियाले अघाइन्छ ।

दोषारोपनकालागि तार्किक, तथ्यपूर्ण र प्रमाणीत तर्क अघि सार्न सक्नु पर्छ भन्ने कुरा नजानेर हो या जानेर चटक्कै भुलेका छन ।

पुस्तकलाई सम्पादन गर्न कन्जुस्याँइ गरिएको छ । कतिपय वाक्य त अर्थको अनर्थ मात्रै होइन तीन÷चार पटक पढ्दा समेत अर्थ वुभ्mन नसक्ने खालका छन । एउटा हास्यास्पद वाक्य यस्तो छ, ‘पुस्तक आफैले शुद्धाशुद्धी मिलाएको’ । यहाँ पुस्तककारले भन्न खोजिएको हो कि लेखकले आफै शुद्धाशुद्धी मिलाएको भन्न खोजिएको हो थाहा भएन नत्र पुस्तक आफैले त कसरी मिलाउला र शुद्धाशुद्धी लेखकज्यु ?

‘गर्व’ लेख्नु पर्नेमा ‘घमण्ड’ र ‘तत्काल’ लेख्नु पर्नेमा ‘तत्कालिन’ जस्ता शब्द लेखेर महाभुल गरेका छन । राष्ट्रिय बलामी समाजका वर्तमान अध्यक्ष मोहन बहादुर बलामीलाई तत्कालिन अध्यक्ष भनेर तिरस्कृत गरिएको छ ।लेखकले ‘तत्कालिन’ को अर्थ नै नवुझेका हुन भने इतिहासकार बन्ने सपना अलि पछि देख्दा राम्रो हुन्थ्यो । पुस्तकको भित्रि मात्रै होइन लेखकको भनाइमा नै लवज, अर्थ र भनाइ उल्टोपाल्टो परेको छ । ‘पदेर’, ‘पस्तक’, ‘खन्तद्र्वन्द्ध’, ‘गर्ढछ’ जस्ता थुपै्र अशुद्ध र गल्तीहरुले पुस्तक भरिपूर्ण छ । 

दोधारेपनको भकारीसावित यो पुस्तकमा टिस्टुङका बलामीहरुका वारेमा एक शब्द पनि खर्चेका छैनन् । त्यस क्षेत्रका पापुङ, लिलाखेल र इकुन्डोलका बलामीहरुकालागि त यो पुस्तक कलंक नै बनेको छ । त्यसो त यो पुस्तक केही सिमित क्षेत्रका आंशिक सर्वेक्षणको रुपमा आएको छ । अन्य जातिको जानकारी र नेपालको इतिहास, विकास निर्माण, राजनीति, जनसंख्या वृद्धि जस्ता प्रसंगले पुस्तकको आकार र मुल्य बढाउने वहानाको रुपमा काम गरेको छ । संस्कृतिका नाममा विकृतिजन्य फोटोलाई पनि पुस्तकमा अटाइएका छन भने केही फोटोले पुस्तकको आकार मात्रै बढाइ दिएको छ । समग्र बलामी जातिको इतिहास भनिए पनि फर्पिङ, टिस्टुङ, थानकोट, नुवाकोट, बालाजु, रामपुर लगायतको फोटो लुकाउन खोजिएको छ । 

बलामी जातिका अनुसन्धानदाता जेराल्ड टोफानलाई फितलो अनुसन्धानकर्ताको रुपमा उभ्याएका लेखकले आफै पनि बलामी बस्तीहरुमा राम्ररी अध्ययन गरेको देखिदैन । पुस्तकमा इतिहास र आत्मकथाको सिद्धान्त सन्तुलित देखिन्छ । इतिहासकार बन्न ठूलो त्याग, तपस्या, मिहेनत र मुल्य चुकाउनु पर्छ भन्ने कुरा लेखकले भुसुक्कै बिर्सेका छन । सिमित क्षेत्रका बलामी जातिको सतही र आंशिक  जानकारीकालागि पुस्तक ‘ठिकै’ मात्र छ 

भाबना

नेतालाई कुर्सी प्यारो
भोकालाई फर्सी प्यारो
नाङालाई जर्सी प्यारो
मलाई प्रियसी प्यारो

म फुल बन्छु  तिमी डाली हुनु
म काले बन्छु  तिमी काली हुनु
म अक्षता बन्छु  तिमी थाली हुनु
म भिनाजु बन्छु  तिमी साली हुनु ।

गजल

माँया एउटा खेल रै’छ
यो त जालझेल रै’छ

हाँसो रुपी माँया जालमा
फसाउँने एउटा खेल रै’छ

सुन्दर मुहार मन्द मुस्कान
वर्षाको फोहोरी भेल रै’छ

हाँस्दा हास्दै मुटु चोर्ने
माँया रुपी झेल रै’छ

छिन छिनमा रुप फेर्ने
कपालको त्यो जेल रै’छ

बाहिर हेर्दा मैदा जस्तै
भित्र भित्र बँदेल रै’छ ..

गजल

तिम्रो मेरो मन मिले त्यसै माँया बस्छ हेर
अलिकति गाँठो फुकाउ प्रिय माँया पस्छ हेर

जानी वा नजानी माँया गर्न सिके मैले
मन मात्रै मिल्नु पर्छ तेल त्यसै घस्छ हेर

बहाना मात्र होईन प्रिय माँया पनि गर्न सिक
नत्र भने बैरीले नि सर्पले झै डस्छ हेर

कहिले काही दाँया बाँया सोच्नु पनि पर्छ प्रिय
त्यो मुटुमा मेरो माँया त्यसै त्यसै खस्छ हेर

वैरीको मुख प्यारो अचेल खै के भयो यस्तो
झुठा कुरा सून्यौ भने माँयाजालमा फस्छ हेर

दोहोरी गाउदै घाँस कात्दा

कबिता

दोहोरी गाउदै घाँस कात्दा
फोहोरी भन्यौ बास माग्दा
मख्खै थिए उनको रुपमा
थप्पड पाए स्वाद चाख्दा

खुसी छाउछ पापी मनमा
गुलावी त्यो ओठ देख्दा
माघमा पनि असिन पसिन
कहिले काही साथ बस्दा

पल पलमा याद आउछ
टाढै बस्छु भनी कस्दा
विवस छु त्याग्न उनलाई
आज अन्तै गयौ भन्दा……।

को हुन बलामी जाति ?

          बलामी जातिको उपस्थिती कहाँबाट कसरी भयो र हाल कति छन भन्ने सन्दर्भमा विभिन्न कथनहरु सार्वजनिक भएता पनि अझै यसको वारेमा कही कतैबाट खोज अनुसन्धान भने भएको पाईदैन् । अधिकांशका अनुसार मल्लकालीन राजाको भोजमा झुक्काएर जाँड रक्सी र राँगाको मासु ख्वाए पछि आफुले लगाएको जनै फ्याँकी अन्यन्त्रै गएकाले ुकस्तो भलाड्मी रहेछ ू भन्ने कुरा अपभ्रंस भई ुबलामी ू हुन पुगेको भनाई रहेको छ । भने कहिकतै ुबाँलाँपीू  र ुबालामीू शब्दको रुपान्तरण भई बलामी हुन गएको पनि भन्ने गरिन्छ ।

बलामी भाषामा बाँलाँपी भन्नाले ुअति राम्राहरुू भन्ने वुझिन्छ । शारीरीक रुपमा राम्रो र फुर्तिला भए पछि काठमाडौं उपत्यकाको सुरक्षाकालागि वरीपरीको नाकाहरु र काठमाडौकै विभिन्न क्षेत्रमा खटाइएको वताईन्छ । त्यसो त हाल काठमाडौं र यसका आसपास विशेष गरी थानकोट मकवानपुर फर्पिङ छैमले नुवाकोट चितवन धादिङ पसा्र भक्तपुर काभ्रे फुल्चोकी लगायतका ठांउमा बलामी जातिहरुको बसोवास रहेको पाईन्छ ।  काठमाडौंको पनि खासगरी सितापाईला थानकोट कालीमाटी बालाजु फर्पिङ लगायतका ठाँउमा बलामी जातीको बसोवास रहदै आएको छ । तुलनात्मक रुपमा हेर्दा काठमाडौंको मुख्य नाका थानकोट नुवाकोट काभ्रे मकवानपुर फर्पिङ लगायतमा बसोवास हुनुले यो एउटा गतिलो आधारको रुपमा लिन सकिन्छ । 

प्रायः सवै चालचलन तथा रितीरिवाजहरु न्ोवारी संस्कारसंग मिलेकाले नेवारी नैे भनेर चिनिए पनि आखिर यो छुटै जाति हो  । हुन त बलामी जातिको पहिचान र संस्कार आफ्नै प्रकारका छन . बलामी जातिको वारेमा यथार्थ वुझ्न विगत १३ वर्ष देखि लागिरहनु भएका चितलाङ माझगाउंका हरिचरण बलामीका अनुसार बलामी जातिमा शिक्षा र चेतनाको अभाव रहेको छ । विशेषतः बालविवाह जस्तो सामाजिक विकृतीबाट पिडित यस जातिमा अहिले भने विस्तारै समाज परिवर्तन हुदै गएको बताउनु हुन्छ बज्रवाराही गावीसका पूर्वअध्यक्ष चित्र बहादुर बलामी । बलामी जातिको पहिचान तथा हकहित संरक्षणकालागि गत वर्ष २०६६ जेठ २ गते काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमा वृहत भेला आयोजना गरि स्थानिय मोहन बहादुर बलामीको संयोजकत्वमा २१ सदस्यीय बलामी समाज तदर्थ समिति गठन गरिएको थियो । सो समितिका संयोजक बलामीका अनुसार देशभर छरिएर रहेको बलामी जातिलाई एकजुट गर्ने र समाजमा ब्यापकरुपमा रहेको विकृती तथा भेदभावलाई उन्मुलककालागि ससक्त आवाज उठाउने समितिको मुख्य उद्देश्य रहेको छ ।  

हालका बलामी जातिहरु जनै फाल्नु अघि सम्म भादगाउले खप्तरी वस्नेत क्षेत्री रहेको कुरा प्राचिन इतिहासमा पनि उल्लेख छ । खासगरी श्री पाचमी र देवालीलाई मुख्य साईतको रुपमा लिने यस समुदाय भित्र अहिले भने समयको माग अनुरुप परिवर्तन हुदै गएको छ । मुलुकमा जातिय धार्मिक तथा भौगौलीक संघियताको नाममा वहस चलिरहदा बलामी जातिप्रती कही कतैबाट पनि खोज अनुसन्धान नहुनु विडम्वनाको कुरा हो । भोजभटेर र उत्सवमा जम्मै एक ठाउ भेला भई सहयोग गर्ने र गुठीको नाममा समुहमा आवद्ध हुने गर्दछ बलामी जाती । अन्य जातिमा जस्तै बलामी समुदाय भित्र गरिने संस्कारलाई अनौठा चलनको रुपमा लिन सकिन्छ । जन्म देखि मृत्युसम्म गरिने नियमित धार्मिक कार्यहरु र चाडपर्वहरुको आफ्नै विशेषता पाईन्छ । यस जाति भित्र गरिने विभिन्न संस्कारहरुलाई यसरी हेर्न सकिन्छ । 
संस्कारहरुः बलामी जाति भित्र छोराको सस्कार अन्र्तगत न्वारन अन्नप्राशन छेवर व्रतवन्ध विवाह जंकु र मृत्यु संस्कार गरी सात प्रकारको सस्कार हुने गर्छ ।  त्यस्तै छोरीको भने न्वारन अन्नप्राशन गुन्युचोली दिने विवाह जंकु र मृत्यु संस्कार गरी छ प्रकारको संस्कार गरिन्छ । कुनै परिवारमा बच्चा जन्मे पछि वा मृत्यु भए पछि नचोखाए सम्मन अन्य परिवारको चुल्होमा जान नमिल्ने चलन यस जातिमा यथावत नै छ ।  बिवाह गर्दा पुर् याउनु पर्ने सवै नियम संस्कारहरु रातीको समयमै हुने गर्छ । बिवाहमा आएका जन्तीको स्वागत सत्कारकालागि चुरोट र मसलालाई मुख्य मानिन्छ । बलामी जातिको अर्काे अनौठा प्रसंग भनेको बिवाह गर्दा दुल्हा जानु आवश्यक छैन । त्यस्तै सवै मिलेर समुहमा वस्ने मर्दा र पर्दा साथ दिने वाचाका साथ गुठीको व्यवस्था गरिएको छ । मंिसर पुर्णिमामा मनाईने योमरी पुन्ही नै गुठी पुन्ही हो । गुठीमा भित्रिने जो कोहीको सदस्यको मृत्यु भएमा त्यस गुठीका नाइके नियमानुसार घरायसी प्रकि्रया सकाए पछि मात्रै अन्तिम संस्कारकालागि लगिने गरिन्छ । जसमा गुठीका सवै सदस्यको उपस्थित अनिवार्य गरिएको छ । कारणवशः उपस्थित हुन नसकेमा जरिवाना तिर्नु पर्ने मान्यता रहेको पाईन्छ । लाश जलाएर फर्केपछि जाँड र अडुवा ख्वाउनु पर्ने पौराणिक कथन छ । जसले भुत भगाउछ भन्ने विश्वास अझै पनि ताजै छ । बलामी जातिहरुको किरिया दश दिन सम्म चल्ने गर्छ भने सातौ दिनमा चेलीवेटीलाई र दशौदिनमा दाजुभाईलाई चोख्याईन्छ तर गुठीयारलाई भने केही वाधा पर्दैन । विभिन्न चाडपर्वमा देवतालाई जांड रक्सी लगायत चढाउनु पर्ने चलन पनि यस समाजमा रहि आएको छ । 

च्ााडपर्वहरु ः नेवारी संस्कार भित्र मनाईने विभिन्न चाडपर्व तथा जात्राहरु बलामी जातिको पनि प्रमुख पर्वहरु नै हुन तर मनाउने तरिका भने पृथक रहेको पाईन्छ । मनाइने अधिकांश चाडपर्वहरुको नाम आफ्नै भाषाबाट राखिएको छ । वैशाख संक्रान्ति खाईसन्दु  बाट शुरु भई चैत्र दशै पुगेर चाडपर्वहरु अन्त्य भएको मानिन्छ । खाइसन्दुका दिन डौडेर बाँसको कप्टेराको फिरफिरे बनाई घुमाएर खेल्दा वर्ष भरि नै जिउ हलुका हुने विश्वास छ । अधिकांश बलामी समाजमा बैशाख अक्षय तृतिया वा त्यसपछिको आईतवार वा विहिवार पारेर दाजुभाईहरु मिलि कुलदेवता द्यौ पुजा¬ को पुजा गरिन्छ भने कतै कतै माघ शुक्ल पक्ष द्धितियाका दिन पनि पुजा गर्ने चलन छ । जतिसुकै रिसराग भए पनि सवै दाजु भाई एकठाँउ भएर शिर खानु पर्ने मान्यता यो समाजमा रहि आएको छ । अर्काे पर्व हो सिठी नखः  नेवारी भाषामा नख भन्नाले पर्व भन्ने वुझिन्छ ।  यस दिन कसैले नदेख्ने गरी विहान सवेर मल खेतवारीमा पुर् याउन सके फलिफल हुन्छ भन्ने धारणा यस समाजमा रहि आएको छ । गहंु भित्र्याएर मनाईने यो पर्वमा गहुंको विभिन्न परिकारहरु बनाएर खाने चलन छ । नेवारी भाषामा झाडिको भन्नाले आराम गर्ने भन्ने वुझिन्छ । असार महिनामा कामको चतारो भ्याएर सवै संग सल्लाह गरी  झाडिक मनाउने गरिन्छ । आफुले जोत्न ल्याएको गोरुलाई पिठो र पराल दिने तथा सरसफाई गराईदिने चलन छ  यो दिनमा । अन्य समुदायमा साउन १ गते लुटो फाल्ने गरिन्छ तर बलामी जातिको भने गठेमंगलका दिन मात्रै उन्यु छ्वाली लगायतका विभिन्न झरपातहरु मिसाएर आगो बाली भुत भगाउने भन्दै लुटो फाल्ने गरिन्छ । 

अर्काे नयाँ विचित्रको पर्व हो जनैपूर्णिमा र गाईजात्रा । पूर्णिमाका दिन विहानै नृत्यकर्म सकेर गेडागुडी फलफुल भात क्वुटी तरकारी लगायत मिसाइ खेतवारीमा लगेर भ्यागुटाकालागि भनेर राखिदिने गरिन्छ । यो राखेको चारदिन पछि पुनः खेत हेर्न जानु पर्छ । भोलीपल्ट अर्थात गाईजात्राका दिन समाजमा मृत्यु भएको परिवारको घरबाट विभिन्न झुकीसहित गाई जात्रा निकाल्ने गरिन्छ । जस भित्रको संस्कारहरु झनै रोचक छ । जात्रा र चाडपर्वका थलो मानिने नेवारी सस्कृति भित्र पर्ने हुनाले अन्य चाडपर्वहरु पनि उत्तिकै महत्वका साथ मानिन्छ । 
छुट्टै मौलिक पहिचान बोकेको बलामी जाति भित्र प्रशस्त धार्मिक तथा रुढीवादी प्रचलनहरु रहेका छन फलस्वरुप सामाजिक विकृतीहरु निकै भेटिन्छन् । हुन त यस्ता विकृतीको न्यूनिकरणकालागि हरेक समुदायमा युवाहरु तल्लिन रहेका छन । कयौ ठांउमा सकारात्मक परिवर्तन पनि भईसकेका छन् । जनचेतना र शिक्षाकै अभावमा गुजि्रएको यो समाज परिवर्तनकालागि सरकारी प्रयास थाल्नु पनि उत्तिकै आवश्यक छ । पिछडिएको नामले समेत चिनिने हुनाले कयौले त थर समेत परिवर्तन गर्ने होड बढेको छ जसले बलामी भाषा र संस्कारमै चोट पुग्ने कुरामा दुईमत छैन ।यस तर्फ पनि ध्यान दिने कि  ?

‘बलामी आवाज’ पत्रिकाको बिमोचन

काठमाडौं । राष्ट्रिय बलामी समाज नेपालले प्रकाशन गरेको बलामी आवाज पत्रिकाको एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । पत्रिकाको सस्ंकृतविद डा. चुन्दा बज्राचार्य, आदिवासी जनजाति महासंघका उपाध्यक्ष नोर्वु घले,  नेवा देय् दबुका अध्यक्ष नरेश ताम्रकार तथा राष्ट्रिय बलामी समाजका अध्यक्ष मोहन बहादुर बलामी............ले संयुक्त रुपमा बिमोचन गर्नु भयो । बिमोचन कार्यक्रममा बोल्दै संस्कृतविद बज्राचार्यले बलामी जातिहरुको उत्थानकालागि पत्रिकाले महत्वपूर्ण भूमिका खेल्न सक्ने वताउनु भयो । त्यस्तै प्रमुख अतिथी जनजाति महासंघका उपाध्यक्ष घलेले संविधान सभाको विघटन गर्नु समग्र जनजातिलाई विस्थापन गर्न खोजेको आरोप लगाउनु भयो । कार्यक्रममा बोल्ने अन्य अतिथिहरुले पनि बलामी आवाज पत्रिका समग्र बलामी जातिको साझा आवाज  बन्न सकुन भन्दै शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय बलामी समाजका अध्यक्ष मोहन बहादुर बलामीले सवै बलामीवस्तीहरुमा जनचेतना अभिवृद्धि तथा बलामी जातिको उत्थानकालागि पत्रिका प्रकाशन गरेको वताउनु भयो । ‘अशिक्षा र जनचेतनाको कमीले नै बलामीहरु पछि परेको कुरालाई ध्यानमा राखी हामीले पत्रिका प्रकाशन आरम्भ गरेका हौ”— उहाँले भन्नु भयो । पत्रिकालाई मुलुकका विभिन्न क्षेत्रमा रहेका बलामीवस्तीहरुको घरघरमा  पु¥याउनुको साथै कतार, मलेशिया, दुबई, अमेरिका, जापान लगायतका क्षेत्रमा समेत वितरण गर्ने वताएका छन । काठमाडौंको वागबजारस्थित होटल रभिमा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका बलामीहरु, विभिन्न जातजातिका प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।

 मिष्टर एन्ड मिस बलामीको सम्मान

राष्ट्रिय बलामी समाज काठमाडौं र बलामी एकता समाज बज्रवाराहीको संयुक्त आयोजनामा मकवानपुरको उत्तरी क्षेत्र बज्रवाराहीमा भएको दशै विशेष रमझम कार्यक्रममा मिष्टर एन्ड मिस बलामी माणिकलाल बलामी र सुजता बलामीलाई सम्मान गरिएको छ । समाजका अध्यक्ष रामजी बलामीले खादा ओढाएर उहाँहरुलाई सम्मान गर्नु भएको हो । कार्यक्रममा बलामीहरुको रहनसहन प्रस्तुत गर्नुको साथै श्री बज्रवाराही उच्च माविबाट यस वर्ष प्रवेशिका परिक्षा उतिर्ण गरेका ७९ जना विद्यार्थीहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।  

मिस्टर एन्ड मिस बलामीको खोजी

बिहीबार राजधानीमा आयोजित प्रेस भेटघाटमा कार्यक्रम आयोजक तथा चलचित्र निर्माता बाबु बलामीले भने, 'बलामी समुदायका युवायुवतीको प्रतिभा प्रस्फुटन र व्यक्तित्व विकासका लागि मिस्टर एन्ड मिस बलामी-२०११' गर्न लागेका हौं ।'
१५ भदौमा अडिसन, लिएर २० भदौबाट उनीहरूको प्रशिक्षण सुरु गर्ने पनि बलामीले जानकारी गराए । ७ असोजमा हुने मिस्टर एन्ड मिस बलामीको विजेताले ५० हजार रुपैयाँ पाउनेछन् । श्री स्वच्छन्द भैरव युवा क्लब चितलाङको आयोजनामा हुन लागेको यो प्रतियोगितामा अडिसनबाट बलामी समुदायका २० युवा र २० युवती छनोट गर्ने उनले जानकारी गराए । 

सफल प्रेमको रहस्य

सफल प्रेमले समस्याको समाधान पहिल्याउँछ, शान्ति र सन्तुष्टि दिन्छ भने असफल प्रेमले दुर्घटना निम्त्याउँछ जुन हामी सबैले देखेका, सुनेका र भोगेका  कुरा हुन्। प्रेममा द्विपक्षीय विश्वासको जग बलियो भयो भने अमृततुल्य हुन्छ तर बेमतलब र अविश्वासले कहिलेकाहीं त्यो विष पनि बन्छ।

'जहाँ प्रेम छ त्यहा जीवन छ' भन्ने महात्मा गान्धीको भनाइले पनि प्रेमको महत्त्वलाई उजागर गरेको छ। प्रेमको न कुनै सीमा हुन्छ न कुनै मूल्य र  मान्यता नै। प्रेमलाई जात, धर्म, परिवेश, उमेर केहीले प्रभाव पार्न सक्दैन। कसैको दबाब र हेल्चेक्य्राइँले गर्दा मात्र यी कारण प्रेमका बाधकझैं लाग्न  सक्छन्, तर ती वास्तविक बाधक भने होइनन्। 

'वैरीलाई मित्र बनाउन सक्ने एउटै शक्ति प्रेम हो' भनेका छन् मार्टिन लुथरले। प्रेमले सफल जीवन जिउन मद्दत गर्छ भने यसले जीवनशैली परिवर्तन गर्न समेत उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। नेपालीमा पनि एउटा भनाइ प्रचलित छ- प्रेममै सबै समस्याको समाधान छ। 

'प्रेम गर्नुबाहेक प्रेमको कुनै उपचार छैन,' हेनेरी डेभिड थोरोको यो भनाइले प्रेमको आवश्यकता र यसको महत्त्वलाई इंगित गर्छ। प्रेम जो-कसैसँग पनि  गर्न सकिन्छ तर यहाँ विपरीत लिङ्गीबीचको प्रेम सम्बन्धका बारेमा मात्रै चर्चा हुँदैछ। सञ्चार र प्रविधिमा आएको क्रान्तिसँगै प्रेम गर्ने शैली र प्रेमको  परिभाषाको भित्रि पाटोसमेत परिवर्तन भैसकेको छ। पश्चिमेली शैलीलाई पछ्याउँदै आजका जोडीहरू आफूलाई प्रेममय बनाइरहेका छन्। 

माया र प्रेमबिना न शान्ति मिल्छ न सन्तुष्टि। त्यसैले समय र परिस्थितिअनुकूल प्रेम गर्नु आवश्यक छ। सञ्चारमाध्यमको सर्वव्यापकता, यौन शिक्षा र  खुला प्रेम अभिव्यक्तिले नेपाली समाज पनि बिस्तारै खुल्दै गएको छ। यौन जस्तो मामिलामा खुलापन आउनु पनि सान्दर्भिक छ जुन कुरा लुकाएर राखिन्छ  त्यसप्रति आममानवको चासो स्वाभाविक रूपले बढ्छ। यो मानवीय व्यवहार पनि हो। 

'सत्यका लागि संसार सबैभन्दा डरलाग्दो छ र प्रेमका लागि सबैभन्दा सानो' शेक्यपियरको यो भनाइले पनि प्रेमको महत्त्व उजागर गरेको छ। वास्तवमै  प्रेम नहुँदो हो त यो संसारमा न कोही बाँच्न सक्थ्यो न कसैको आवश्यकता नै हुने थियो।

यतिधेरै महत्त्व बोकेको प्रेममा पनि कैयौं फेल हुन्छन्। प्रेममा निरन्तरको असफलताले जीवनलाई नै पछाडि धेकेलिदिन्छ। बढ्दो उमेर र चढ्दो बैंससँगै  विपरीत लिङ्गीबीच प्रेमको टुसा उमि्रन थाल्छ। त्यो टुसा उचित वातावरण मिले मात्र हुर्कने बढ्ने फूल फुल्ने र फल दिने हुन्छ। यदि त्यसलाई समयमै  गोडमेल वा राम्रो हेरविचार गरिएन भने बीचमै तहसनहस भएर मृत्यु  पनि हुनसक्छ।

जब प्रेमको मृत्यु हुन्छ तब त्यहाँ दुवैको मनमा एउटा तरङ्ग उत्पन्न हुन्छ। असफल प्रेमलाई जित्न नसकेकाहरू जीवन यात्राबाटै हार खान्छन् र आफ्नो  जीवनयात्रालाई नै पूर्णविराम लगाउनसम्म पछि पर्दैनन्। यस्ता कैयौं घटना हाम्रो मानसपटलमा सल्बलाइरहेका छन्। अर्काे पक्ष अर्थात् असफल प्रेमलाई  जित्ने पक्ष पुनः नयाँ प्रेम सम्बन्ध अघि बढाउन लालायित हुन्छ। खेलमा झैं प्रेममा पनि हारजित हुन्छ तर खेलको हारजित सँग प्रेमसम्बन्धको तुलना  गर्नुहुँदैन। खेलमा हारजित स्वाभाविक हो भने प्रेममा हार हुनु कुनै एक पक्षको अविश्वास हो।

हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ५३ प्रतिशत युवा र ३८ प्रतिशत युवतले आफूले रोजेको साथीसँग विवाह गछर् न्। उक्त अध्ययनअनुसार युवायुवतीको प्रेम अवधि औसतमा १४ महिनाको हुन्छ। प्रेम असफल हुनुको प्रमुख कारण एक-अर्कामा विश्वासको कमी हो।  यसका अतिरिक्त अन्य कारणले पनि प्रेम असफल हुन्छ। ती कुरामा बेलैमा ध्यान पुर्‍याउने हो भने आफ्नो प्रेमसम्बन्धलाई सफलताको शिखरमा पुर्‍याउन  सकिन्छ।

प्रेमसम्बन्ध सुधार्ने केही उपाय
- अनावश्यक शंका गर्नुहुँदैन, जसले आफ्नो प्रेमी/प्रेमिकाको मनमा अनावश्यक शंका उब्जिन सक्छ र विवाद उत्पन्न हुन्छ। 

-एक-अर्काको गल्ती देखिनेबित्तिक्कै खुलस्त भन्नुपर्छ र कमजोरीलाई सुधार्नतर्फ लाग्नु बेस हुन्छ। गल्ती गरेकोमा सजाय दिनु र एउटै गल्तीलाई पटक- पटक भनेर होच्याउने काम गर्नुहुँदैन। किनभने गल्ती मानवीय स्वभाव हो। सोही प्रकृतिको गल्ती भने दोहोरिन दिनु हुँदैन।

-गल्ती गर्ने, काम बिगार्ने जस्ता अपि्रय काम भए माफी माग्ने र दिने वानीको विकास गर्नु राम्रो मानिन्छ।

-गल्ती गर्ने, काम बिगार्ने जस्ता अपि्रय काम भए माफी माग्ने र माफी दिने बानीको विकास गर्नुपर्छ।

-आफ्ना प्रेमी/प्रेमिकाको जन्मदिन, विशेष अवसर, चाडपर्व जस्ता अवसरमा गिफ्ट तथा शुभकामना दिन बिर्सन हुँदैन।

-एक-अर्काको दुःखमा सहानुभूति दिनुका साथै सहयोगका लागि तत्पर रहनुपर्छ, जसले प्रेमसम्बन्धलाई अझ प्रगाढ बनाउँछ।

-चकलेट पनि धेरै खाँदा तीतो हुन्छ त्यसैले पलपल भेट्ने बानी राम्रो होइन। अनावश्यक शंका वा कुनै पनि निहुँमा झगडा हुन सक्छ। त्यसैले विशेष  समयमा मात्र भेटघाट गर्नु राम्रो हुन्छ।

-दुवैको प्रेम स्वार्थहीन हुनुपर्छ। अचेल यौनआनन्द प्राप्तिका लागि प्रेमको नाटक गर्ने युवा-युवतीहरू पनि उत्तिकै छन्। यस्तो प्रेम यौन आनन्द प्राप्ति पछि  टुङ्गनि सक्छ।

-यदि कसैले एकोहोरो माया गर्न थालेको छ तर आफूलाई मन पर्दैन भने सुरुमै चटक्क छाड्नुपर्छ। यस्तो मायामा फसेपछिको नतिजा राम्रो हुँदैन।

-कसैको सम्पत्ति, शरीर र पारिवारीक अवस्था हेरेर प्रेम गर्नु राम्रो होइन। जसको नतिजा घातक हुने सम्भावना रहन्छ। यसका साथै पैसा असुल्ने किसिमले  प्रेम गर्नेहरूबाट पनि सावधान रहनुपर्छ।

-अचेल डेटिङ संस्कार फस्टाएको छ। डेटिङमा जाँदा दुवैले खर्च गर्ने बानीको विकास गर्नुपर्छ नत्र नकारात्मक भावनाको विकास हुन सक्छ।

-बोलचालका हरेक शब्दमा माया झल्कने शब्दहरू प्रयोग गर्नुपर्छ, साथै सुरुमा भेट हुँदा र छुट्न लाग्दा मायालु सम्बोधन गर्नुपर्छ। 

-जीवनशैली र व्यक्तित्वमा एक-अर्काको चाहना बुझ्न सक्नुपर्छ।

कान्तिपुर साप्ताहिकमा प्रकाशित

Monday, February 18, 2013

Wednesday, February 13, 2013

सिमित क्षेत्रको आंशिक चित्रण ‘बलामी’ पुस्तक

रामजी बलामी

आफ्नो जातिप्रति गर्व लाग्नु मानवीय स्वभाव नै हो । यही स्वभावीय यात्रामा लागीरहंदा तीन महिना अघि बलामी जातिको वारेमा पुस्तक प्रकाशन भएको खबर पाँए । यो खबरले मुहारमा छाएको खुसी व्यक्त गर्न पनि सकेको थिएन तर त्यो खुसी धेरै समय टिक्न भने सकेन । अंग प्रत्यंगमा सल्बलाएको खुसी पुस्तक हात परेको रातभरमै बज्रपातसावित बन्यो ।

बेखराम बलामी (श्रेष्ठ) द्वारा लिखित पुस्तक ‘बलामी’ मा चित्लाङ, नुवाकोट, थानकोट, सितापाइला, बालाजु, फर्पिङ लगायतका बलामी जातिको विविध पाटाहरु समेटिएका छन । जन्मदेखि मृत्युसम्मका गतिविधि, रहनसहन, चाडपर्व, धार्मिक, सास्कृतिक पक्ष लगायतका कुराहरु झल्काउन खोजिएको छ । यसका साथै पुस्तकमा नेपालको इतिहास र अन्य जातिको जानकारी पनि उतार्न भ्याएका छन ।

लेखकको पुख्र्याैली थलो भएर पनि हुन सक्छ अन्य क्षेत्रका तुलनामा चित्लाङका बलामीहरुका वारेमा विस्तृत विवरण पुस्तकमा पढ्न पाइन्छ । पुस्तकको बीचमा केही रंगीन फोटाहरुले बलामी संस्कृतिलाई झल्काउने कोसिस गरिएको छ । पुस्तकको अध्ययनबाट संक्षेपमा भए पनि बलामी जातिको वारेमा वुभ्mन सघाउ पुग्ने छ । 

लेखकः बेखराम बलामी श्रेष्ठ
प्रकाशक ः श्री बलराम पुस्तकालय
मुल्य ः २५० रुपैंया
बलामी जातिलाई अझै पनि नेपाली समुदायमा बालविवाह गर्ने समुदाय भनेर चिन्ने गरिन्छ । नेपाली संञ्चार माध्यममा समेत विशेषतः कागती गाउँमा हुने वालविवाहको प्रसंगले राम्रै स्थान पाएको हुन्छ तर अहिले त्यस्तो अवस्था भने छैन । बलामी जातिको क्षेत्रगत बसाइका आधारमा विगत र वर्तमान वुभ्mन  पुस्तक उपयोगी छ । 

बलामी जातिको वारेमा पुस्तक प्रकाशन भएको खबरले जति खुसी दिलायो त्यो भन्दा बढी दुःख पुस्तक पढे पछि लाग्यो । पुख्र्याैली बलामी भए पनि श्रेष्ठमा रुपान्तरित भएका लेखकले यो समुदायको उत्थानमा एउटा इंटा थपिदिएको भए पनि आम बलामी समुदायमा हर्ष भन्दा विस्मातको विउ बढी छरिदिएका छन ।
पुख्र्याैली थर रुपान्तरित भएर पनि बलामी जातिप्रति देखाएको उत्सुकता र योगदानको कदर त गर्नै पर्छ तर अझै केही समय लगाएर पक्षपात नगरि पुस्तक लेखेको भए बलामी समुदायको इतिहासमा एउटा नाम थपिने थियो । विडम्वना त्यो हुन नसकेकोमा दुःख र सहानुभूति व्यक्त गर्न वाध्य भएँ । 

पुस्तकका अधिकांश पानामा फिक्का प्रस्तुतीसहित विगतका अनुसन्धाताहरुलाई प्रभावित पर्न खोजिएको देखिन्छ । बुवहुपन र लहलहैपनको झल्को पुस्तकमा धेरै पाइन्छ । ‘बल्ल्हमी’ र ‘बल्ल’ छुट्टै जाति भएको पुस्तकमा जनाए पनि कुन जाति भन्ने वारेमा ठोस कुरा उल्लेख गर्न लेखक चुकेको देखिन्छ । इतिहासको पर्दा उघार्न प्रमाणित प्रमाणहरु प्रस्तुत गर्ने क्रममा पनि लेखक चुकेका हुन भन्न सकस मान्नु पर्दैन । लेखकले भने जस्तो बलामीले श्रेष्ठमा मात्रै थर परिवर्तन गरेको र गमालबाट बलामी भएको भन्ने कुरा छेउटुप्पो कहिकतै कुनै हालतमा स्विकार्न सकिन्न । यो कुराले लेखकको अनुसन्धान फितलो भन्ने कुरा पुष्टी गरेको छ । बलामीबाट धेरैवटा थरमा रुपान्तरण भएका प्रशस्त प्रमाण लेखककै आँसपास घुमिरहेका भए पनि त्यो कुरा लुकाउनुको पछाडि कुनै रहस्य छन भन्ने कुरा अड्कल गर्न साह्रो पर्दैन । 

अर्काे कुरा एक दुइ जनाले गमालबाट परिर्वतन भइ बलामी हुंदैमा सिंगो तीन बस्तीलाई नै आरोप खन्याउनु आकाश हेरेर थुक्नु बरावर देखिन्छ । टिस्टुङमा मनाइने बज्रवाराही मेला तीन दिनको हो १२ वर्षको होइन, टिस्टुङ–दामन–हेटौडा–कुलेखानी मार्गको नाम त्रिभुवन राजपथ हो महेन्द्र राजमार्ग होइन । कलाटु र टुपीखेल लगायत गमाल थरका मित्रहरुले बलामी थर लेखेको कुरा पनि सही होइन । बलामी जातिको उद्गमस्थल मानिने नुवाकोटमा समेत अरुलाई पठाएर अध्ययन गर्न लगाएको पाइयो । यस्ता कमजोरीहरु हेर्दा लेखकले ठूलै बल्ड्याङ खाएको अनुभूति हुन्छ । स्थलगत अध्ययन नभएको कुरा पनि प्रमाणित हुन्छ ।

स्वदेशी, विदेशी तथा जातीय लेखकहरुको ऐतिहासिक पुस्तक अध्ययन गरी लेखिएको भनिए पनि पुस्तकमा सतही विश्लेषण ज्यादा पाइनुका साथै कहिकतै इतिहासलाई नै चिप्ल्याउन खोजिएको जस्तो भान हुन्छ । बलामी सम्वन्धी विगतमा अनुसन्धान गरी पुस्तक तयार पारेका केही विदेशीहरुलाई समेत छाँयामा पार्ने लेखकको मनशाय स्पष्ट कोरेका छन । लेखकले बलामी जातिको पहिलो इतिहासकार भनि दावी नगरेपनि पाठकले यसको सुंइको पाउन गाह्रो पर्दैन । पुस्तकमा समावेश आधार, तथ्य र प्रमाणहरु फिक्का र दोषारोपण प्रकृतिका धेरै छन भन्ने कुरा स्वयं छिमेकी वस्तीको प्रतिक्रियाले अघाइन्छ ।

दोषारोपनकालागि तार्किक, तथ्यपूर्ण र प्रमाणीत तर्क अघि सार्न सक्नु पर्छ भन्ने कुरा नजानेर हो या जानेर चटक्कै भुलेका छन ।

पुस्तकलाई सम्पादन गर्न कन्जुस्याँइ गरिएको छ । कतिपय वाक्य त अर्थको अनर्थ मात्रै होइन तीन÷चार पटक पढ्दा समेत अर्थ वुभ्mन नसक्ने खालका छन । एउटा हास्यास्पद वाक्य यस्तो छ, ‘पुस्तक आफैले शुद्धाशुद्धी मिलाएको’ । यहाँ पुस्तककारले भन्न खोजिएको हो कि लेखकले आफै शुद्धाशुद्धी मिलाएको भन्न खोजिएको हो थाहा भएन नत्र पुस्तक आफैले त कसरी मिलाउला र शुद्धाशुद्धी लेखकज्यु ?

‘गर्व’ लेख्नु पर्नेमा ‘घमण्ड’ र ‘तत्काल’ लेख्नु पर्नेमा ‘तत्कालिन’ जस्ता शब्द लेखेर महाभुल गरेका छन । राष्ट्रिय बलामी समाजका वर्तमान अध्यक्ष मोहन बहादुर बलामीलाई तत्कालिन अध्यक्ष भनेर तिरस्कृत गरिएको छ । लेखकले ‘तत्कालिन’ को अर्थ नै नवुझेका हुन भने इतिहासकार बन्ने सपना अलि पछि देख्दा राम्रो हुन्थ्यो । पुस्तकको भित्रि मात्रै होइन लेखकको भनाइमा नै लवज, अर्थ र भनाइ उल्टोपाल्टो परेको छ । ‘पदेर’, ‘पस्तक’, ‘खन्तद्र्वन्द्ध’, ‘गर्ढछ’ जस्ता थुपै्र अशुद्ध र गल्तीहरुले पुस्तक भरिपूर्ण छ । 

दोधारेपनको भकारीसावित यो पुस्तकमा टिस्टुङका बलामीहरुका वारेमा एक शब्द पनि खर्चेका छैनन् । त्यस क्षेत्रका पापुङ, लिलाखेल र इकुन्डोलका बलामीहरुकालागि त यो पुस्तक कलंक नै बनेको छ । त्यसो त यो पुस्तक केही सिमित क्षेत्रका आंशिक सर्वेक्षणको रुपमा आएको छ । अन्य जातिको जानकारी र नेपालको इतिहास, विकास निर्माण, राजनीति, जनसंख्या वृद्धि जस्ता प्रसंगले पुस्तकको आकार र मुल्य बढाउने वहानाको रुपमा काम गरेको छ । संस्कृतिका नाममा विकृतिजन्य फोटोलाई पनि पुस्तकमा अटाइएका छन भने केही फोटोले पुस्तकको आकार मात्रै बढाइ दिएको छ । समग्र बलामी जातिको इतिहास भनिए पनि फर्पिङ, टिस्टुङ, थानकोट, नुवाकोट, बालाजु, रामपुर लगायतको फोटो लुकाउन खोजिएको छ । 

बलामी जातिका अनुसन्धानदाता जेराल्ड टोफानलाई फितलो अनुसन्धानकर्ताको रुपमा उभ्याएका लेखकले आफै पनि बलामी बस्तीहरुमा राम्ररी अध्ययन गरेको देखिदैन । पुस्तकमा इतिहास र आत्मकथाको सिद्धान्त सन्तुलित देखिन्छ । इतिहासकार बन्न ठूलो त्याग, तपस्या, मिहेनत र मुल्य चुकाउनु पर्छ भन्ने कुरा लेखकले भुसुक्कै बिर्सेका छन । सिमित क्षेत्रका बलामी जातिको सतही र आंशिक  जानकारीकालागि पुस्तक ‘ठिकै’ मात्र छ । 

२०६९-११-३ गते  बुधवार साप्ताहिकमा प्रकाशित 

Monday, February 11, 2013

यस्तो रहयो मिदास क्यान इन्फोटेक २०१३

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेक मेलाको १९ औं संस्करण हिजो  सम्पन्न भएको छ । इन्फोटेकको हिजो  अन्तिम दिन मात्रै ६२ हजार ५ सय ५१ जनाले अवलोकन गरेका छन । मिदास क्यान इन्फोटेक २०१३ को यो संस्करणमा जम्मा ४ लाख ३१ हजार ३ सय ५० जनाले इन्फोटेकको अवलोकन गरेका छन ।

इन्फोटेकको पहिलो, दोस्रो, तेस्रो ,चौथों  र पाँचौ  दिन क्रमशः ४९ हजार ४ सय ५५, ७४ हजार ३ सय ५१, ७७ हजार ३ सय ७,  १ लाख १३ हजार ३ सय २१ र  ५४ हजार ३ सय ६५  जनाले इन्फोटेक अवलोकन गरेका थिए । पाँचौ दिन  बिजनेश डेको रुपमा घोषणा गरिएको थियो ।

मिदास क्यान इन्फोटेकको यो १९ औं संस्करण विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव केशव प्रसाद भट्टराइले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले रोजगारी अभिवृद्धि र समुन्नत विकासकालागि सूचना तथा संचार प्रविधि क्षेत्रको  भुमिका अत्यावश्यक भएको भन्दै यसका लागि सूचना प्रविधिसँग सम्वन्धित नीतिनिर्माण तथा इ–गभर्मेन्समा सरकारले ध्यान दिइरहेको वताउँनु भएको थियो ।

यस पटकको इन्फोटेकमा काठमाडौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार बहादुर अधिकारी, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डे, नेपाल चेम्वर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, रघुजी पन्त, राजेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता गगन थापा, नबिन्द्र राज जोशी, पूर्व सूचना तथा संचार मन्त्री शंकर पोखरेल, एमाले नेता कृष्ण गोपाल श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि वास्कोटा लगायत अन्य विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका छन  ।
नेपाल टेलिकमले १ सयमा १ सयको सुबिधासहित उपलब्ध गराएको सिम लिनेको भिड , 

प्रविधिको विकास, विस्तार र प्राविधिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्ने गराउने लक्ष्यका साथ आयोजित मेलामा अबलोकनकर्ता हरुको निकै भिड लागेको थियो ।  ईन्फोटेकको यस उन्नाईसौं संस्करणको शिर्ष प्रायोजन मिदास टेक्नोलोजिज प्रालिले गरेको थियो । प्लाटिनम स्पोन्सर डेल बाई नियोटेरिक नेपाल, डायमण्ड स्पोन्सर वेव सर्फर, गोल्ड स्पोन्सरहरु नेपाल टेलिकम र जेनेरेशन नेक्स्ट, सिल्भर स्पोन्सरहरु एस् पावर वि.पि.ई. र माया एनिमेशन एकेडेमी र प्रिन्ट स्पोन्सरमा फोन पे प्रालि रहेको थियो ।

यस संस्करणको मिदास क्यान ईन्फोटेकमा मुख्य हल भित्र ३९ वटा र वाहिर १ गरी ४० ब्रान्डिङ्ग प्याभिलीएन, ट्रसमा १४४, ओपन स्पेस १४, वाल ७, फुड स्टल १५ गरी जम्मा २२० स्टल (प्रदर्शनीकक्ष) हरु रहेका थिए ।  मेलामा विद्यार्थीलाई ५० रुपैंया र सर्वसाधारणलाई १ सय रुपैया टिकटदर तोकेका थियौ भने २८ गतेलाई बिजनेश डे घोषणा गरेको थियो । 

शिर्ष प्रायोजक मिदास टेक्नोलोजिज् प्रालिले इन्फोटेकको अवसरमा सार्वजनिक गरेको  मिदास इ क्लास प्रति अवलोकनकर्ताहरुको निकै चासो र सकारात्मक प्रतिक्रिया आएको छ ।बिषय बिज्ञहरुको समूहले आधुनिक प्रविधिको प्रयोग गरी तयार पारीएको ब्लष्mबतभम ब्गमष्य खष्कगबकि त्भबअजष्लन क्ष्मिभ भएको र शिक्षण पद्दतिलाई बैज्ञानिक तवरबाट प्रस्तुत गरिएको छ । स्कुलमा लागु गर्न शिक्षकहरुलाई क्षमता भिवृद्धि तालिम कार्यक्रम समेत ल्याएको छ । 

निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावली संकलन स्टलबाट इन्फोटेक अवधिभर ५ सय ८२ जनाले सेवा लिएका छन । नेपाल रेडक्रस सोसाइटी सितापाइला उपशाखा, नेपाल जेसिज र क्यानले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ सय ९२ पिन्ट रगत संकलन भएको छ । भायनेट कम्युनिकेशन प्रालिले ल्याएको उपहार अन्तर्गत सामसुङ गलेक्सी नोट २ बालाजु निवासी मधुबाला श्रेष्ठले जितेकी छिन । 

प्लाटिनम स्पोन्सर नियोटेरीक नेपालले सार्वजनिक गरेको अपरेटीङ्ग सिस्टम विन्डोज ८ भएका डेल ब्रान्डका ल्यापटप तथा ट्यावलेटहरु, विभिन्न नेपाली एप्लीकेशनहरु सपोर्ट गर्न सक्ने विन्डोज ८ नोकिया लुमिया मोवाईल फोन, सस्तो ट्यावलेटहरु तथा ट्यावलेटहरु खरिद गर्नेहरुको संख्या पनि निकै थियो । डायमण्ड स्पोन्सर वेवसर्फरले ईन्टनेटको पहँुच विस्तारकालागि ल्याएको ईन्टरनेट प्याकेमा विशेष छुट दिएको थियोे । त्यस्तै गोल्ड स्पोन्सर नेपाल टेलिकमले वाईम्याक्स प्रविधिको बजार प्रवद्र्धन तथा ई–भिडियोको वारेमा विस्तृत जानकारी दिनुका साथै एक सय रुपैयामा सिममा रु एक सय बराबरको टक टाइम समेत उपलब्ध गराएको थियो ।  । साथै टेलिकमले प्रदर्शनीको समयमा प्रदर्शनी स्थलमा मोवाईल प्रयोगको चापलाई ध्यानमा राखी नेपाल टेलिकमले मोवाईल विटीएसभ्यान समेत राखिएको थियो । गोल्ड स्पोन्सर जेनेरेशन नेक्स्टले प्रदर्शनमा राखेको डेल ब्रान्डका ल्यापटप, मोनिटर, प्रिन्टरहरु र एम.११० मोडेलको पाल्म साईज प्रोजेक्टरहरु अवलोकनकर्ताहरुको रोजाइमा प¥यो । 

अफिसियल मोबाइल एप नेपवेज प्रालिको एनलोकेट मोबाइल एप्लिकेशनको प्रयोग गरेर विदेशबाट १३ हजार ३ सय २१ पटक मिदास क्यान इन्फोटेक २०१३ को स्टलहरु अवलोकन गरेका छन भने प्रदर्शनीस्थल बाहेक काठमाडौबाट मात्रै पनि ३० हजार १ सय ५१ पटक स्टलहरु अवलोकन गरेका छन । कम्पनीले प्रदर्शन सकिएको एक महिना पछिसम्म पनि इन्फोटेकका स्टलहरुका वारेमा जानकारी एनलोकेट मोबाइलमा उपलब्ध गराउने जनाएको छ । साथै इन्फोटेककै अन्तिम दिन नेप्वेज प्रालिले पूर्व सुचना तथा संचार मन्त्री शंकर पोखरेलद्वारा इन्फोटेकको वारेमा सवै जानकारी भएको एनलोकेट डटकम वेबसाइट समेत सुरुवात गरेको छ । उक्त वेबसाइटमा इन्फोटेकको सवै जानकारी एक महिना सम्म रहने समेत कम्पनीले जनाएको छ ।
सिल्भर स्पोन्सर एस् पावर विपिईले फोर्ट्युनर ब्रान्डका १०० भि.ए. देखि १५ के.भि.ए.सम्मका आधुनिक प्रविधियुक्त सोलार ईन्भर्टरहरु र  १ के.भि.ए.देखि ४८०० के.भि.ए. सम्मका वि.पि.ई. अनलाईन युपिएसहरुको पनिप्रदर्शनी गरेको थियो । सिल्भर स्पोन्सर माया एनिमेशन एकेडेमीले क्यान ईन्फोटेकका अवलोकनकर्ताहरुलाई थ्रीडी एनिमेशन मुभीजको वारेमा जानकारी दिनुका साथै नेपाली एनिमेटरहरुद्वारा तयार गरीएका एनिमेटेड मुभिजसमेत प्रदर्शनी गरेको थियो । 

इन्फोटेकको अवसरमा इन्कटेक प्रालिले ल्याएको एचडिसी सफल ७ ट्याब्लेट पिसी ७ हजार रुपैंयामै उपलब्ध गराएको थियो । इन्फोटेकमा राखेका विभिन्न सफ्टवेयरहरुको जानकारी लिने, खरिद गर्नेको भिड र प्रतिक्रियाले नेपालमा सफ्टवेयरको विकासमा एउटा इँटा थपिएको आभास गराएको छ । आइटी क्षेत्रमा लाग्नेहरुका लागि इन्फोटेक कुम्भमेलाको रुपमा रहदै आएको छ । 

फोटो:अन्लाईन 

Tuesday, February 5, 2013

आइटी ब्याकरण

रामजी बलामी

ए फर एप्पल, एप्स, एन्ड्रोइड

बि फर ब्लुटुथ, ब्रोडलिंक

सि फर च्याट,क्रोम, साइबर

डि फर डाउनलोड, डेल

इ फर इमेल, इ–कमर्स

एफ फर फेसबुक, फायरफक्स

जि फर गुगल, जिमेल, ग्याजेट, जिपिएस

एच फर एजपी, ह्याकिङ, हटमेल

आइ फर आइपड, आइप्याड, इन्टरनेट

जे फर जुम, जाभा

के फर क्यास्पेरेस्की, 

एल फर ल्याप्टप, लिंक्डइन

एम फर म्यासेन्जर, मोबाइल, माइक्रोसफ्ट, माइस्पेस, मोजिला

एन फर नोकिया, नेटबुक

ओ फर अफिस प्याकेज 

पी फर पिकासा, पेपल, प्रोग्रामिङ 

क्यु फर क्विकहिल, 

आर फर रयाम् , रिसर्च

एस फर सामसुङ, सफारी, सफ्टवेयर, सोनी

टि फर ट्विटर, ट्याब्लेट

यु फर युपिएस

भि फर भिडियो, भाइरस

डब्लु फर वाइफाइ, वाइम्याक्स, वेबसाइट

एक्स फर एक्सपी

वाइ फर युट्युव, याहु

जेड फर जुकरवर्ग

Monday, February 4, 2013

सन्तान :तानातान

 रामजी बलामी 

सन्तानको लब्बेतान भनि साध्य छैन नभनि पनि भाछैन भन्न पनि भाछैन । साध्य नभएकैले बाध्य भएर  लोक पत्यार मकै भत्यारर गर्नु परेको छ । मानिसको उत्पत्तीदेखि ब्युत्पत्ती सम्म हरेक चरण पार गर्दै कयौको पाउ शरणमा पर्दै पाका हुन्छौ अनि श्रीमतीको गाला हेर्दै आमाबाका कुरालाई सांढेले झै धारे आंखा लगाएर नानाभांतीका भाका लगाउँछन् । तपाई मपाई उहाँ हामी तिमी हजुर ज्यू सवैमा यसको गन्ध कुहिएको अण्डा जस्तै असरल्ल फैलिएको छ । 

जुन रङ्गको भटमास रोप्यो त्यही रङ्गको फल्छू भनेर आफ्नो छोराछोरीलाई सम्झाउँथे अभिभावकहरु । अब त यो नियमले पनि फेल खाए जस्तो छ । सोझा सिधा बाउआमाका छोराछोरी बाङ्गा तिङ्गा बन्न थालिसके । समयले कोल्टे फेरेसंगै आफूले पनि कोल्टे फेर्नु त ठिकै हो तर फेसन र प्रविधी भन्दै अधिक बन्न खोज्दा लोभले लाभ लाभले विलाप हुन पुग्छ भन्ने कुराको ख्याल गर्नु पर्छ अन्यथा जोशमा होस गुमाउँदै जोवनै छ्यालब्याल हुन सक्छ । 

सन्तान थरि थरिका हुन्छन् । कोही आफ्नो पाखुरा ठूलो भए पछि बाउआमासंगै कुस्टी खेल्न थाल्छन कोही बृद्ध बाउआमा गाँउमा छाडेर तरुनी बोक्दै शहर छिर्छ कोही श्रीमान पाए पछि बाउआमालाई चटक्कै भुल्छन कोही धनैधनको आशमा बाउआमाको अन्तिम सास हेर्न समेत जांदैनन् कोही बाउआमाको आंखा छल्दै सुटुक्क भाग्छन्  कोही आफूले भने जस्तो गरेन भनेर सराप्न थाल्छन । सन्तानको प्रकृती र प्रवृती न गनिसाध्य छ न भनिसाध्य ।

ए छोरी बाउआमाको नाक त राख अलि राम्रो कपडा लगाउूँ भन्यो भने उहिलेको कुरा खुइलियो तिम्हरुको पालाँ त नभएर पो त्यस्तो लुगा लगायो अहिले जमाना कहाँबाट कहाँ पुगिसके त्यस्तो लाएर पाखे बन्नु भन्न थाल्छन् । शहरमा पाईला टेकेपछि उमेरको वैशमा कसले पो छेक्न सक्छ र  उनीहरुको जवाफ ठेग्नै गाह्रो । शहर पसेर अंगालोमा बसीबसी दुई चार शब्द घसेपछि महान ठान्छन् आफूलाई । कसैले मान नगरे पनि आफै  मपाँईत्व गर्दै शान छोड्न भने छोड्दैनन् । 

जतिसुकै पढोस जतिसुकै बढोस आजकलका छोराछोरीले बाउआमालाई गन्न छाडेर जेपिटी भन्न थालिसके । उहिले सस्तोमा काठमाडौंमा घर किनेर बस्या भए हेर्नु त अहिले  कस्तो पाखे वुद्धी  भनेर अभिभावकलाई पाखे ठान्ने छोराछोरीले त्यतीखेर र यतिखेरको आम्दानी  खर्च किन वुझ्दैन आफूलाई विद्धान मान्ने छोराछोरीहरुले  हे भगवान १ बाल्यकालमा आफूले भोटा नलाएर छोराछोरीलाई मोटा बनाउँने अभिभावकहरु अहिले आफै लोटा बोकी पानी खान पर् या छन । मोटो माटो पाखुरे र तिघ्रे छोराछोरीका कारण मनभरि चिरिएको घाउको खोटोमा मल्हम हाल्नेहरुको खोजीमा हिड्ने बाउआमाहरु कयौ छन् । 

पैसाको लोभमा जानाजान बाउआमालाई गाडीको टायरमूनि हाल्नॆ बोरामा हालेर फाल्ने अनकन्तार ठाँउमा लगेर हुल्याउँने र भुत्लाउँने सन्ततीहरुको विगविगी छ यहाँ । मातापिताको गुणगानमा नुन छरेर तानतुन पार्ने बाउआमालाई पल्लो कोठामा देखाई देखाई जोडीमय अंगालोमा  लिप्त हुने चलन त वर्षायामको च्याउसरी बनको झ्याउसरी फस्ताएकै छ । 

जसको भैसी उसको बन जसको छोरा उसको धन भनेर भए भरको बल लगाएर इश्वरको वरदान भन्दै दर्जनौ सन्तानलाई जन्म दिएका आबाबुवाहरु अहिले सुकिएको कुवा झै तिनै सन्तानको जुवाको खालमा बस्न परेको छ । बाह्र छोराको तेह्र नाती बुढाको धाको काँढैमाथि भनेको यहि हो । धेरै सन्तानका आमाबुवाको पिडा भन्दा कुनै कमि छैन एक्ल सन्तानका अभिभावकको । एक्लोपनको फाइदा उठाँउदै मर्ने र मार्ने सम्मका कुरा गर्नेहरुको सन्तान पनि यहां नभएका होईनन् । त्यसैले आफू पनि कुनै दिन अभिभावकको बन्धनमा बांधिनु पर्ने कुरालाई मनन गर्दै मातापिताप्रती सम्मानको भावनाले हेर्ने कि .