२०६९ को चैत्र महिनामा सन्चालित एसएलसी परीक्षाको नतिजा आजै प्रकाशन हुने भएको छ । नतिजा प्रकाशनका बारेमा छलफल गर्न बोर्ड बैठक परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा अहिले बसिरहेको छ । उच्च स्रोतका अनुसार नतिजा आजै दिउसो ३ बजे सम्ममा प्रकाशन गर्ने तयारी भईरहेको छ । एसएलसी परीक्षा २०६९ मा कुल ५ लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका थिए । यस वर्षबाट एसएलसीको नतिजा पत्रिकामा प्रकाशिन नगर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाको नतिजा विभिन्न वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने सुविधा मिलाइएको छ । www.moe.gov.np, www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.np बाट समेत नतिजा हेर्न सकिने छ ।
यहाँलाई मेरो खुल्दुली ब्लगमा हार्दिक स्वागत छ । यो ब्लगमा तपाईं हामी सबैको खुल्दुली मेटाउने प्रयास गरेको छु । ब्लग पढेर तपाईंको मनमा लागेको खुल्दुली प्रतिकृयाको रुपमा निर्धक्क राख्न सक्नु हुन्छ वा rbalami2008@gmail.com मा ईमेल पनि गर्न सक्नु हुन्छ ।
हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक
Monday, June 10, 2013
एसएलसीको नतिजा आजै
२०६९ को चैत्र महिनामा सन्चालित एसएलसी परीक्षाको नतिजा आजै प्रकाशन हुने भएको छ । नतिजा प्रकाशनका बारेमा छलफल गर्न बोर्ड बैठक परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा अहिले बसिरहेको छ । उच्च स्रोतका अनुसार नतिजा आजै दिउसो ३ बजे सम्ममा प्रकाशन गर्ने तयारी भईरहेको छ । एसएलसी परीक्षा २०६९ मा कुल ५ लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका थिए । यस वर्षबाट एसएलसीको नतिजा पत्रिकामा प्रकाशिन नगर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाको नतिजा विभिन्न वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने सुविधा मिलाइएको छ । www.moe.gov.np, www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.np बाट समेत नतिजा हेर्न सकिने छ ।
Labels:
मुख्य पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।