हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Saturday, September 17, 2011

महायज्ञका लागि मोटरसाइकल र् याली

पालुङमा असोज १ गते देखि शुरु हुने श्रीमद् भागवत ज्ञानमहायज्ञलाई भव्यरुपमा सम्पन्न गर्न  मोटरसाइकल र् यालीको आयोजना गरिएको छ    । पालुङ बहुमुखी क्याम्पसको सहयोगार्थ एवम् स्तरउन्नतिको लागि युवा परिचालन समितिका संयोजक राजाराम कार्कीको संयोजकत्वमा यो कार्यक्रम सम्पन्न गरेको हो । र् याली जनकल्याण उच्च माविको प्राङ्गणबाट शुरु गरी घर्तिखोलाको दम्की फेदीगाउँ चौताारा पान्डुकेश्वर परिसरबाट इन्द्रायणी बस्ती हुँदै ओखरबजार कुन्छाल बज्रवाराही टौखेल र शिखरकोटमा समापन हुने सप्ताह सविचालयले जनाएको छ ।  र् यालीमा सहभागीहरुले महायज्ञ मुल समारोह समितिले उपलब्ध गराएको ओम लेखिएको झण्डा लिएर उपस्थित भएको छ ।
 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।