हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, February 25, 2013

तुलशा घिमिरे

बेरोजगार दलको सदस्यता सबैलाई खुला छ, शिक्षित, अशिक्षित, पूर्ण, अद्र्ध, युवा, अधबैंसे र बूढा सबै खालका बेरोजगारले यसको सदस्यता लिन सक्नेछन् । तर, यो दलको सदस्यता लिनेले राजनीतिक दलका अरौटे–भरौटे भएर बन्द, हड्ताल, चक्काजाम आदि–इत्यादिमा ढुंगा हान्न, रेलिङ भाँच्न, तोडफोड गर्न भने जान पाउनेछैनन् ।नेपाल को सन्दर्भमा तपाई को दलले निकै फस्टाउने मौका पाउने छ ,यो दल सबै बेरोजगारहरूको मनमा बस्न सफल हुने छ भन्ने मलाई लाग्दछ | मलाई नी सदस्यता दिन हुन आनुरोध गर्दछु 

रामजी - धन्यबाद, यो केवल  व्यंग्य लेख हो . 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।