हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, February 25, 2013

भाबना


नेतालाई कुर्सी प्यारो
भोकालाई फर्सी प्यारो
नाङालाई जर्सी प्यारो
मलाई प्रियसी प्यारो



म फुल बन्छु  तिमी डाली हुनु
म काले बन्छु  तिमी काली हुनु
म अक्षता बन्छु  तिमी थाली हुनु
म भिनाजु बन्छु  तिमी साली हुनु ।

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।