हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, February 25, 2013

दोहोरी गाउदै घाँस कात्दा

कबिता



दोहोरी गाउदै घाँस कात्दा
फोहोरी भन्यौ बास माग्दा
मख्खै थिए उनको रुपमा
थप्पड पाए स्वाद चाख्दा

खुसी छाउछ पापी मनमा
गुलावी त्यो ओठ देख्दा
माघमा पनि असिन पसिन
कहिले काही साथ बस्दा

पल पलमा याद आउछ
टाढै बस्छु भनी कस्दा
विवस छु त्याग्न उनलाई
आज अन्तै गयौ भन्दा……।

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।